स्वाथ्यमा स'मस्या देखिएपछि प्रधानमन्त्री टिचिङ अस्पताल भर्ना

स्वाथ्यमा स’मस्या देखिएपछि प्रधानमन्त्री टिचिङ अस्पताल भर्ना

30 Shares

काठमाडौं-नि’यमित डायलासिसका लागि मंगलबार साँझ त्रिवि टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियो भास्कुलर थोरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले रात अस्पतालमै बिताउने भएका छन्।

मंगलबार साँझ अबेर मनमोहन अस्पताल पुगेका प्रधानमन्त्रीको डायलासिस सुरु भए पनि सकिँदा अबेर राति हुने भएकाले उनी बिहान मात्र वालुवाटार फर्किने जानकारी प्राप्त भएको छ।

हप्ताको तीन पटक डायलासिस गर्नु पर्ने बाध्‍यताका कारण प्रधानमन्त्रीलाई अस्पताल गइराख्‍नु पर्छ। कुनै जटिलता नआए प्रधानमन्त्री बुधबार बिहार अस्पतालबाट वालुवाटार फर्किने छन्।

यो पनि पढ्नुहोस्
यो वर्ष उच्च विन्दुमा पुगेको सुनको मूल्य ओरालो लागेको छ । पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरा’वट आएको हो । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य शुक्रबार प्रतितोला ३०० ले गिरा’वट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।

बिहीबार छापावाला सुन प्रतितोला ७२ हजारमा खरिद बिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार ४ स रुपैयाँ निर्धा’रण गरिएको छ ।

बिहीबार तेजाबी सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भएको थियो । सुनको मूल्य घ’टे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८५० मा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *