होटल हायतमा भोइसको फिनाले हुँदै को बन्ला भोइसको विजेता ?

होटल हायतमा भोइसको फिनाले हुँदै को बन्ला भोइसको विजेता ?

0 Shares

नेपालको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपालको आज फिनाले हुँदै छ । धेरै नेपालीले रुचाउनु भएको लोकप्रिय कार्यक्रममा को बन्ला त यो वर्षको विजेता भन्ने विषयमा सबैको चासो बढेको छ । आ आफ्नो टिमलाई जिताउनका लागि जर्जहरु पनि उत्तिकै मात्रमा स’क्रिय रहेका छन् । हेर्नुहोस् भिडियो सहित

Leave a Reply

Your email address will not be published. Required fields are marked *