भारतीय खेलाडीसँग १ सेकेण्डले पछि पर्दा गौरिका स्वर्णबाट चु'किन्

भारतीय खेलाडीसँग १ सेकेण्डले पछि पर्दा गौरिका स्वर्णबाट चु’किन्

126 Shares

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंह स्वर्ण जित्नबाट चु’केकी छिन्। पौडीबाज गौरिका सय मिटर ब्याकस्टोकमा रजतमा चि’त्त बुझाउन बा’ध्य भएकी हुन्। गौरिकाले नि’र्धारित दूरी १ मिनेट ०३.१५ सेकेण्डमा निर्धारित दूरी पौ’डिइन्। स्वर्ण जि’तेकी भारतकी मन्ना राजिव पटेलले १ मिनेट ०२.३६ सेकेण्ड पौडिएकी थिइन्। गौ’रिकाले शु’क्रबार पटेललाई नै पछि पारेर ब्याकस्टोक स्वर्ण जि’तेकी थिइन्।
यो सँगै गौ’रिकाले जारी सागमा चौथो पदक जितेकी छिन्। गौरिकाले यसअघि २ सय मिटर फ्रीस्टायल र २ सय मिटर ब्याटस्टोक स्वर्ण जितेकी थिइन् भने ४०० मिटर फ्रीस्टाइल रिलेमा का’स्य हात पारेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *