पारस गरे बंगलादेसलाई धरासायी, एक्लैले दिए ३ विकेट

पारस गरे बंगलादेसलाई धरासायी, एक्लैले दिए ३ विकेट

1K Shares

१३ औं दक्षिण एसियाली खेलिकुदको पुरुष क्रिकेट अन्तर्गत नेपालले बंगलादेशसंग खेलिरहेकाे छ ।  टस जितेर फिल्डिङ गरेकाे नेपाललाइ तेस्रो  सफलता मिलेको छ ।  पारस खड्काले दाेस्राे ओभरमा सफलता दिलाए पारसले चौथो ओभरमा दोस्रो सफलता दिलाएका छन् ।  टि यु क्रिकेट मैदानमा भइरहेकाे खेलमा पारसले पहिलाे सफलता दिलाउने क्रममा बंगलादेशका ओपनर मोहमद नाइमलाई ६ रनमा आउट गरेका थिए । त्सपछी खतरनाक ब्याट्सम्यान सोम्य सरकारलाई पारसले ६ रनमै र त्यसको लगत्तै सैफ हसनलाई सुन्य रनमै आउट गरेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *