पारसले दिलाए पहिलाे सफलता

पारसले दिलाए पहिलाे सफलता

0 Shares

१३ औं दक्षिण एसियाली खेलिकुदको पुरुष क्रिकेट अन्तर्गत नेपालले बंगलादेशसंग खेलिरहेकाे छ । टस जितेर फिल्डिङ गरेकाे नेपाललाइ पारस खड्काले दाेस्राे ओभरमा सफलता दिलाएका छन । टि यु क्रिकेट मैदानमा भइरहेकाे खेलमा पारसले पहिलाे सफलता दिलाउने क्रममा बंगलादेशका ओपनर मोहमद नाइमलाई ६ रनमा आउट गरेका थिए 

Leave a Reply

Your email address will not be published. Required fields are marked *