शनिशलाई भोट माग्न सडकमै आए राजु लामा

शनिशलाई भोट माग्न सडकमै आए राजु लामा

0 Shares

हिमायल टेलिभिजन (एच डी) बाट प्रसारित चर्चित गायन रियालिटी शो द भ्वाइस नेपाल दोस्रो सिजनको आज अन्तिम अर्थात भोलि फिनाले भोलि काठमाडौं चुच्चेपाटी स्थित हायत होटलको ग्राउन्डमा हुँदैछ ।
यो सिजनको फाइनलमा ४ जना प्र’तिस्पर्धि फाइनलमा पुगेका छन् । कोच राजु लामाबाट सनिश श्रेष्ठ प्रमोद खरेलबाट राम लिम्बू, दिप श्रेष्ठ बाट बिकाश लिम्बू र कोच आस्थाबाट आरिफ उपाधीका लागि भिडन्त गर्दैछन् ।
कोचहरु यतिबेला आफ्नो टिमलाई बिजेता बनाउन खुलेरै लागि परेको देखिन्छ । सामाजिक सञ्जालमा एक्टिभ कोच प्रमोद खरेलले सामाजिक सञ्जालबाटै राम लिम्बूूूूलाई भोट अपिल गरेका छन् भनेसनिशलाई भोट माग्दै कोच राजुले खोले यस्तो रहस्य भोट अपिल गर्दै सनिश पढ्ने कलेज पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *