दोलखामा सी'डीद्धारा लिएको घु'स फि'र्ता

दोलखामा सी’डीद्धारा लिएको घु’स फि’र्ता

0 Shares

दुई घ’टनाका तीन जना अ’भियुक्तलाई ध’रौटीमा रि’हा गर्नका लागि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले लिएको एक लाख २५ हजार रुपैयाँ घु’स रकम फिर्ता गरेको अ’भियुक्त र उनका आफन्तले बताएका छन्। बुहारीलाई ता’तोपानी ख’न्याएर पोलेको आ’रोपमा सा’र्वजनिक मु’द्दा खेपिरहेका बाबुछोरा उदिम तामाङ र इन्द्रबहादुर तामाङ तथा जनप्रतिनिधिलाई कु’टपिट गरेको आ’रोपमा सार्वजनिक मु’द्दा खेपिरहेका कुमार लामा मोक्तानलाई ध’रौटीमा रि’हा गर्न प्रजिअ रिजालले घु’स रकम लिएको आ’रोप लागेको थियो ।

कालिञ्चोक गाउँपालिका–१, कालिञ्चोकका तामाङले प्रजिअ रिजालले मंसिर १७ गते १४ हजार रुपैयाँ ध’रौटी रसिद का’टेर लिएको र बाँकी ३५ हजार रकम बि’नारसिद लिएको दा’बी गरेका छन् । उदिम तामाङ र इन्द्रबहादुर तामाङलाई सा’र्वजनिक सु’रक्षा मु’द्दामा आवश्यक अनुसन्धानपछि प्र’हरीले मंसिर १७ गते मंगलबार प्र’शासनमा मुद्दा बुझाएको थियो। पटके मु’द्दाका आ’रोपी मेलुङ गाउँपालिका–४, भेड्पुका कुमार लामा मोक्तानले प्रजिअ रिजालले ध’रौटीमा रि’हा गर्न भनि एक लाख रुपैयाँ लिएर १० हजार रुपैयाँको ध’रौटी रसिद दिएको बताए। ‘उनका अनुसार मंसिर १८ गते पटके मु’द्दामा भएकाले छोड्न ठूलो जो’खिम हुने भन्दै एक लाख रुपैयाँ लिएर १० हजारको मात्र रसिद बुझाएका थिए ।
अ’भियुक्तबाट पी’डित भएकाहरूको उपचार माग दा’बी आएमा क्ष’तिपूर्ति भु’क्तानी दिन उक्त र’कम राखिएको दाबी गरे। ‘रसिद बाहेकको घा’उचोट ध’रौटी बा’पतको पैसा लिएकोमा भर्पाइ नगराउनु गल्ती भयो’, रिजालले भने। उनको दा’बीअनुसार दुबै घ’टनाका अ’भियुक्तसँग पी’डितले क्षतिपूर्तिको माग दाबी गरेको प्रमाण भने बिहीबारसम्म कतै भेटिएको छैन।तर, बिहीबार दिउँसो दुवै घ’टनाका अ’भियुक्त र उनीहरूको आफन्तलाई प्र’शासन कार्यालयमा बोलाई प्रजिअको क्वाटरमा लगेर पैसा फि’र्ता गरेको अ’भियुक्तले दा’बी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *